Live on
Your Voice, Your Power
इलाम- इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या आएको छ । सडक निर्माण गर्दा खानेपानी आपूर्तिमा समस्या आएको हो । केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो । नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा…