देश/प्रदेश Archives | Page 274 of 2038 | Khabarhub Khabarhub

हाँडीगाउँमा शनिबार ‘कार फ्रि डे’ (फोटो फिचर)

काठमाडौं - काठमाडौं महानगपालिकाले एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आएको छ। हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडकखण्डमा सवारी प्रवेश निषेध गरिएको छ। यस क्षेत्रमा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो। यस क्षेत्र…