देश/प्रदेश « Khabarhub

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार बिहीबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, सानो लोकल गोलभेडा हिजो १००, सानो गोलभेडा (टनेल) ११६ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ६२,…