देश/प्रदेश Archives | Page 292 of 2036 | Khabarhub Khabarhub

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए। लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको…