देश/प्रदेश Archives | Page 303 of 2011 | Khabarhub Khabarhub

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : विजयकुमार गच्छदार

इनरुवा – नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताएका छन् । नेपाली कांग्रेस सुनसरीले आज सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि…