Live on
Your Voice, Your Power
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यू भएका अछामका सुरत बहादुर कडायतको परिवारसँग भेट गरेका छन् । भेटमा सुरतका भाई झम्क बहादुर कडायतले शवलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तब्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए ।…