देश/प्रदेश « Khabarhub

बंगलादेशमा हिंसा भड्किएपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो तनावपछि करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । उनीहरु हवाइमार्ग र स्थलमार्ग हुँदै नेपाल आएको परराष्ट्र मन्त्रालयले शनिबार राति जानकारी दिएको छ । सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले लेखेको छ, ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई वा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन् ।ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न…