देश/प्रदेश Archives | Page 326 of 2012 | Khabarhub Khabarhub

बलात्कार आराेपमा ४ जना पक्राउ

काठमाडौं- बर्दिया र सर्लाहीमा बलात्कार गरेकाे आराेपमा चार जना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ विजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय…