Live on
Your Voice, Your Power
रौतहट– रौतहटमा छुट्टाछुट्टै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलीले तस्करलाई पक्राउ गरेको छ। वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो। सहायक वन अधिकृत अनिल महतोको कमान्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का…