देश/प्रदेश Archives | Page 34 of 2073 | Khabarhub Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंहले गरे सिरहाकाे व्यापारिक भवन उद्घाटन

काठमाडौं-  कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिरहाकाे लहान नगरपालिका वडा नं ६ र ७ मा बनेको व्यापारिक भवनको उद्घाटन गरेका छन् ।  बिहीबार मन्त्री सिंहले शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण विभागले बनाएको उक्त भवनको उद्घाटन गरी लहान नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।