Live on
Your Voice, Your Power
अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार उनी स्थानीय रामबहादुर नेपालीको घर निमार्ण गर्ने क्रममा माथिल्लो तलाबाट खसेका थिए । त्यस…