Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले आगामी मनसुन, २०२६ को पूर्वानुमान तथा त्यसका सम्भावित प्रभावबारे गहन अध्ययन र छलफल भइरहेको बताएकी छिन् । जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरममा महानिर्देशक श्रेष्ठले विगतको मनसुन समीक्षा गर्दै आगामी मौसममा हुनसक्ने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्कहरूले नीति निर्माण र विकास…