Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि २६४ ठाउँमा बस बिसौनी बनाउने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ । कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ…