देश/प्रदेश Archives | Page 364 of 1741 | Khabarhub Khabarhub

साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन साइकल सोसाइटीको माग

काठमाडौँ- नेपाल साइकल सोसाइटीले साइकलयात्रीले दैनिकजसो सडकमा अपमानित हुनुपरेको, चोटपटकदेखि ज्यानै गुमाउनु पर्ने अवस्था आएको भन्दै साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन सरकारसँग माग गरेको छ । सोसाइटीका अध्यक्ष रत्न राम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालजस्तो देशमा साइकलयात्रीहरु सडक र राजमार्गको किनारामा धकेलिएको, यातायात नीति तथा सडक निर्माणमा साइकलयात्रीको सुरक्षा र सडक अधिकार पूरै वहिष्करणमा…