देश/प्रदेश « Khabarhub

एक सातामा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु

काठमाडौं - पछिल्लो एक सातमा अस्ट्रेलियामा तीन जना नेपालीको मृत्यु भएको छ। अध्ययनका लागि अस्ट्रेलियामा पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपालीले जानकारी दिएका छन्। दुई जनाको सिड्नी र एक जनाको डार्बिनमा मृत्यु भएको हो। माछा मार्न सिड्नीको कर्नेल बिच क्षेत्रमा गएका दुई युवाको डुबेर मृत्यु भएको हो। ती जना…