देश/प्रदेश Archives | Page 373 of 2014 | Khabarhub Khabarhub

पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

पोखरा- पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवाबाट बिल नभएको सुनजस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका ६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको…