देश/प्रदेश Archives | Page 376 of 2029 | Khabarhub Khabarhub

अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन घर भई ललितपुरको गोदावारी बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर लगनखेलबाट शुक्रबार पक्राउ गरेको हो । श्रेष्ठले एक जनालाई वैदेशिक…