देश/प्रदेश Archives | Page 380 of 2029 | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट–  कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।  नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसारप्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको…