देश/प्रदेश Archives | Page 445 of 2076 | Khabarhub Khabarhub

धनगढीमा एक महिलाको शव फेला

धनगढी– कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।  जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२-३३ वर्षीया महिलाको शव फेला परेका हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी झाडीमा जानेक्रममा शव देखेका हुन्।  घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक…