Live on
Your Voice, Your Power
मन्दिर नै मन्दिरको शहर काठमाडौँ उपत्यकामा भेटिने आस्थाका केन्द्र तथा सम्पदा स्थलमा रहेका घण्टीको इतिहास तथा यसको महिमा तपाईँलाई थाहा छ ? जसको धार्मिक मात्र हैन, सामाजिक तथा पुरातन मान्यता समेत स्थापित छ । भनिन्छ नि, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ अहिलेको पुस्तालाई ऐतिहासिक मन्दिर सम्पदा तथा घण्टी र शिलास्तम्भहरु यस्तै अर्थहीन लाग्न सक्छ । …