देश/प्रदेश Archives | Page 48 of 2024 | Khabarhub Khabarhub

भूकम्पको एकदशकः साततले दरबारको पुनःनिर्माण कहिले सकिएला ?

नुवाकोट– पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल नुवाकोटका संरचना पुनःनिर्माणको काम अघि बढाइएको छ । गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार) सहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माण अझै पूरा भएका छैनन् । नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ…