Live on
Your Voice, Your Power
धनगढी– कैलालीको धनगढीमा सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएका थिए। मंगलबार राति कनरीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए। उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार…