Live on
Your Voice, Your Power
नवलपरासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो । आज बिहान रामग्राम–७ उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित…