Live on
Your Voice, Your Power
काठमाडौँ- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका ३ दावारबे टोल बस्ने मानबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले…