देश/प्रदेश « Khabarhub

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।  उक्त वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका…