देश/प्रदेश « Khabarhub

करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक…