देश/प्रदेश Archives | Page 583 of 2025 | Khabarhub Khabarhub

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा 

काठमाडौँ– अवरुद्ध मुग्लिन–नारायणगढ  सडक खण्ड सञ्चालनमा आएको छ ।  सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।  डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति…