देश/प्रदेश Archives | Page 725 of 2056 | Khabarhub Khabarhub

मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल

काठमाडौँ- टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थन र हिन्दी सिनेमा नरोक्न उच्च अदालतको आदेशविरुद्ध विशाल र्‍याली निकालिएको भनी दाबी गरिएको भिडियो भाइरल भइरहेको छ । मेयर बालेनले काठमाडौँमा हिन्दी सिनेमा प्रतिबन्ध लगाउने घोषणाविरुद्ध उच्च अदालतको आदेशको विरोधमा विशाल र्‍याली निकालिएको भिडियो टिकटकमा भाइरल भइरहेको हो । यद्यपि उक्त भिडियो भारत उडिसामा भएको…