Live on
Your Voice, Your Power
काठमाडौँ – डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ । दीपायल सिलगढी नगरपालिका(४ को सहकार्यमा शुक्रबार दीपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो । खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा…