Live on
Your Voice, Your Power
काठमाडौँ- राजधानीको विभिन्न क्षेत्रका व्यवसायीहरूले ट्राफिक समस्या नै नभएको स्थानमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको आरोप लगाएका छन् । खबरहबले आज दरबारमार्गमा आयोजना गरेको ‘महानगरको विकल्प बिनाको गैरकानूनी ज्यादती’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित व्यवसायीहरूले पार्किङ अबिलम्ब पुनर्स्थापनाको माग गर्दै अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पेभेलियन मिडिया अध्यक्ष…