देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय, नेकपा (एस)को सचिवालय बैठक स्थगित, आजदेखि विलासिता कर लाग्ने, सार्वजनिक यातायातको भाडा घट्यो, एसीसी इमर्जिङ टिम्स कप : भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय नेपाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समितिको बैठकका…