देश/प्रदेश Archives | Page 777 of 2057 | Khabarhub Khabarhub

महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट (भिडियो)

महोत्तरी- महोत्तरीस्थित एनएमबी बैंकको शाखामा फिल्मी शैलीमा लुटपाट भएको छ । मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो । नकाब लगाएर आएका ४ जना हतियारधारीको समूहले काउन्टरमा प्रवेश गरी लुटपाट गरेका हुन् । बैंकबाट ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भीक अनुमान छ । लुटेराको…