देश/प्रदेश Archives | Page 799 of 2046 | Khabarhub Khabarhub

नेपालमा थप ६० कोरोना संक्रमित थपिए

काठकाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्‍ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत…