Live on
Your Voice, Your Power
काठमाडौँ- कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो । करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । खबर प्राप्त हुना साथ उक्त स्थानमा…