Live on
Your Voice, Your Power
काठामडौँ- पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न भएको छ । नेपाल यूएस अलम्नाई नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजना एवम् नेपालस्थित अमेरिकी दूतावासको सहायतामा पोखरा महानगरपालिकामा सम्मेलनको आयोजना गरिएको हो । जलवायु परिवर्तनका समस्या समाधान गर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रममा सहभागीहरुले मौसम परिवर्तनका कारण अल्पकालीन…