देश/प्रदेश Archives | Page 956 of 1953 | Khabarhub Khabarhub

मनाङमा २३ करोडको यार्सागुम्बा बिक्री

लमजुङ- हिमाली जिल्ला मनाङबाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्सागुम्बा बिक्री भएको छ । मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ । आर्थिक वर्ष ०७८/७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन् । यार्साबाट  मात्रै  ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको…