Live on
Your Voice, Your Power
सुनसरी - धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीया श्रीमती सम्झना रसाईलिलाई दिउँसो करिब १ बजे घाटीमा खुकुरीले प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिम्सिनाका…