धर्म / संस्कृति Archives | Page 12 of 193 | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८० साल माघ १ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १५ तारिख। आजको दिनलाई माघे संक्रान्ति तथा मकर संक्रान्ति भनेरसमेत चिनिन्छ । आज मकर स्नान गर्न टाढाटाढा ठुला जलासयमा पुग्ने चलन छ । थारु जातीले आजकै दिन माघी पर्व विशेष रुपमा मनाउने गरेका छन् । आजदेखि उत्तरायण सुरु भएको छ। हरेक वर्ष…