धर्म / संस्कृति Archives | Page 13 of 192 | Khabarhub Khabarhub

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति

चितवन- देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो । समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ । समितिले तीन जिल्लाका सुरक्षा निकाय…