धर्म / संस्कृति Archives | Page 121 of 214 | Khabarhub Khabarhub

बालाचतुर्दशीमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भिड

भक्तपुर - बालाचतुर्दशी पर्वका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना…