Live on
Your Voice, Your Power
काठमाडौं - आज बडा दसैंको सातौँ दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ। कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ। पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन्। सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ। करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम्। कालरात्री करालिंका दिव्यां विद्युतमाला…