धर्म / संस्कृति Archives | Page 134 of 265 | Khabarhub Khabarhub

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस् (विधिसहित)

हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन। तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ। तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ। गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ। दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ। कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर…