Live on
Your Voice, Your Power
महोत्तरी– मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै नवरात्रका बेला मध्यरातमा गाउँ नगर बस्तीमा रौनक ल्याउने झिझिया नाच देखिन छोडेको पनि धेरै भइसकेको छ । “न ढोल बाजल, न झिझिया के नाचदिखाइय,…