Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरस संक्रमणको रोग अर्थात कोभिड-१९ का कारण वैशाख यता धेरै चाडपर्वहरू ओझेलमा परे । भक्तपुरको प्रख्यात बिस्केट जात्रा, ललितपुरको रातो मच्छेन्द्रनाथ र काठमाडौँको इन्द्रजात्रा लगायतका थुप्रै जात्राहरूमा विधि पुर्याउने काम मात्रै भयो । जनै पूर्णिमामा हिन्दू मन्दिरहरू बन्द रहे । तीज र कृष्ण जन्माष्टमी पनि घरमै मनाइए । इस्लाम धर्मवलम्बीको इदमा घरमै प्रार्थना…