धर्म / संस्कृति Archives | Page 180 of 241 | Khabarhub Khabarhub

शुक्र ग्रहको राशी परिवर्तन हुँदा कसलाई कस्तो प्रभाव ?

भौतिक सुख सम्पन्नता, प्रेम रोमान्स र विवाहका कारक ग्रह शुक्र गत साता फागुन २ गतेबाट अस्त भएको थियो । तर सोहि ग्रह अब भने राशी परिवर्तन गरी फागुन ९ गते आइतवारबाट मकर राशीबाट निस्किएर कुम्भ राशीमा प्रवेश गर्दैछ । यो राशी परिवर्तन चैत ४ गतेसम्म रहनेछ । शुक्रको राशी परिवर्तनका कारण कुन राशीमा कस्तो प्रभाव…