धर्म / संस्कृति Archives | Page 183 of 234 | Khabarhub Khabarhub

यस्ता हस्तरेखा भएका व्यक्ति हुन्छन् जीवनमा सफल

काठमाडौँ- हरेक व्यक्तिको हत्केलामा अलग-अलग चिह्न र रेखा हुने गर्दछ । यही रेखा र चिह्नको आधारमा ब्यक्तिको भविष्यबारे अध्ययन गर्न सकिन्छ । हत्केलाका चिन्ह र रेखाका आधारमा ब्यक्तिको स्वभाव, भूत, भविष्य र वर्तमान थाहा पाउन सकिन्छ । हत्केलामा बनेका रेखा जीवन रेखा, भाग्य रेखा, धन रेखा र करियरसंग जोडिएको हुन्छ । आज हामी हत्केलामा बनेका…