धर्म / संस्कृति « Khabarhub

भूतमेला हेर्नेको भीड

सिरहा– कमला नदीको किनारामा लागेको भूत मेला हेर्नेको भीड बेढेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमलानदीमा भएको भूत मेला अवलोकान गर्ने दर्शनार्थीहरुको भीड लागेको हो। टुनामूना र तान्त्रिक विधासंग जोडिएको मेलामा सिरहा, धनुषा, सप्तरी, सर्लाही, बारा, पर्सा लगायत छिमेकी मुलुक भारतका दर्शनार्थीसमेत आएका छन् । परापूूर्वकालदेखि कार्तिक पुर्णिमाको दिन कमला र उत्तरायणी नदीमा…