Live on
Your Voice, Your Power
मलाई नजिकबाट नियाल्ने मित्रहरुले कसैले फोन नै गरेर र कसैले सामाजिक सञ्जाल, फेसबुक, भाइबर आदिमा सम्पर्क गरेर भन्नुहुन्छ– ‘तपाईंले त साधनाको उपल्लो शिखर चुमिसक्नुभयो, हामीलाई पनि तपाईं पुगेको ठाउँमा पुर्याउनुस् ।’ तर मेरो विचारमा साधनामा कोही काहीँ पुग्दैन । बाहिरको अनियन्त्रित भीडलाई छाडेर आफूभित्रै धैर्यसँग साधना गर्दै जाँदा विस्तारै आफूभित्रका खजाना अन्तर्यमै देख्न थालिने हो…