धर्म / संस्कृति Archives | Page 205 of 205 | Khabarhub Khabarhub

श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै

काठमाडौं– हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज(मंगलबार) माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी १ छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव…