Live on
Your Voice, Your Power
वास्तुशास्त्र यस्तो शास्त्र हो जहाँ जीवनलाई सुखी बनाउने भन्ने कैयौं उपाय सुझाइएको हुन्छ । वास्तुको माध्यमले घरमा सकारात्मक ऊर्जा आउने र नकारात्मक ऊर्जा हटेर जाने गर्दछ । कतिपय अवस्थामा घरमा भएका केही चीजका कारण धनकी लक्ष्मी घरबाट फर्केर जाने धार्मीक मान्यता रहेको छ । आज हामी घरमा सुख, शान्ति कायम राख्न घरबाट हटाउनु पर्ने चीजबारे…